प्रयागराज महाकुम्भ मेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगीजानकारहरूका अनुसार कुम्भको परम्परा हजारौँ वर्ष पुरानो हो । नेपालबाट पनि उल्लेख्य सङ्ख्यामा तीर्थालुहरू महाकुम्भ मेला गइरहेका छन् ।१० माघ, २०८१9 min read Share
सन् २०२४ः विमान दुर्घटनाको दुःखद् वर्षअङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रूपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रूपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो ।१८ पुस, २०८१9 min read Share
पर्यटकीय राजधानी पोखरामा सडक महोत्सवको रौनकनेपालका मौलिक कला र संस्कृति झल्कने विविध प्रकारका झाँकीसहितको प्रस्तुतिले पर्यटकीय राजधानी पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा बेग्लै रौनकता छाएको छ ।१५ पुस, २०८१10 min read Share
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडानः नेपाल एयरलाइन्स, जजिरा एयर र फ्लाई दुबई उडान भर्दैमुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ२४ कात्तिक, २०८१6 min read Share
चिनियाँ भूमिको सिसापाङ्मामा नेपालको झण्डा फहराउँदा...चीन, रसिया, ताइवान, अमेरिका, बेलायतलगायतका धेरै आरोहीसँग प्रतिस्पर्धा गरेर महिला आरोहीले उनीहरूभन्दा चाँडो आफ्नो मुलुकको झण्डा फहराउन पाउँदा छुट्टै खुसी र गौरवको अनुभूति हुँदो रहेछ२९ असोज, २०८१7 min read Share
गौतमबुद्ध विमानस्थलमा फ्लाई दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् ।२८ असोज, २०८१9 min read Share
विजया दशमीको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरू'एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिएँ, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दसैँ र परिवारभन्दा जागिर प्यारो भयो'२६ असोज, २०८१5 min read Share
जसलाई दसैँले छोएनकाठमाडौंको न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छापेको शरीर, शीरमा बाक्लो टोपी अनि काँधमा झुण्डिएको नाम्लो । चुरोटको सर्को लिँदै धनबहादुर खत्रीले भने, 'बिहानदेखि दसैँको खर्च जोहो गरौँ भनेको दिउँसो भइसक्यो अहिलेसम्म गोजी रित्तो छ ।'२५ असोज, २०८१5 min read Share
हवाई उडानमा नयाँ रेकर्ड कायम: सोमबार भए साढे पाँच सय उडानआन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ उडान (डिपार्चर) र दुई सय २१ अवतरण (अराइभल) भएका छन् ।१५ असोज, २०८१3 min read Share
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारीफिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । फिल्मका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो ।३ भदौ, २०८१4 min read Share
अविश्राम भैरव रिसाल ९७ वर्ष पुग्दा पनि लेखनमा सक्रियकहिलेकाहीँ पीडाले कच्याककुचुक हुने बाको अनुहार, टिठलाग्दो निरीहपनको साक्षी बन्नु आफ्ना लागि कठिन कर्म भए पनि आजको सत्य त्यहि भएको छोरी सुषमाको भनाइ छ ।३१ साउन, २०८१10 min read Share
के भन्छन् सौर्य एयरको जहाज दुर्घटनाका साक्षीहरू ?'सुरुमा डङ्ग आवाज सुनियो, के भएछ भनेर यसो अगाडि हेर्दा त धुँवाको मुस्लोसहित आगोको ज्वाला अगाडि नै आइसक्यो,' केसीले भने ।१० साउन, २०८१9 min read Share