मुखिया बाजेको जितौरीयो खबरले गाउँमा एक प्रकारको आश्चर्यभावको तरङ्ग फैलियो । कतिपयले लामो जिब्रो निकालेर टोके । कतिपयले भने, 'मुखिया बाजेले अब सोर हजार चिताउन नै किन्ने भए । '१७ कात्तिक, २०८१10 min read Share
नामको करामतमेरो नामले मलाई केही विशेष परिस्थितिमा अचम्मलाग्दोसँग बचाएको छ । कुनै बेला हँसाएको छ, कुनै बेला रुवाएको छ । यसको कथा पनि उदेकलाग्दो छ र नामअनुसारको शैलीले चिनाएको घटना पनि स्मरणीय छ ।३ कात्तिक, २०८१8 min read Share
नार्सिसिस्टहरूको मोक्षधाम (पोडकास्ट)महाभारतको युद्धमा कर्ण घाइते भएर मृत्युको चरणमा पुगेपछि श्रीकृष्णले उनलाई अन्तिम इच्छाबारे सोधेछन् । कर्णले आफू कुमारी आमाको कोखबाट जन्मिएकाले आफ्नो शवलाई पनि कुनै अपराध नभएको कुमारी भूमिमा विसर्जन गरियोस् भन्ने इच्छा व्यक्त गरेछन् । अब कहाँ खोज्ने कुनै अपराध नभएको शुद्ध कुमारी माटो ?२७ असोज, २०८१9 min read Share