नायब सुब्बा बमबहादुरले आरोहण गरे एल्ब्रुस हिमाल, भन्छन्- 'सबै मानव समान हुन्' भन्ने सन्देश दिने अभियानमा छु२६ साउन, २०८१3 min read Share
डरलाग्दो भिरमा डोरी र घाँस समाएर हिँड्नुपर्ने बाध्यता, सरकार मुकदर्शकपदमार्ग बगाएपछि सिस्ने गाउँपालिका १ र २ सँगै पुथाउत्तरगङ्गा गाउँपालिका ७, ८, ९ र १४ का स्थानीय भिरमा डोरी र घाँस समाएर आउजाउ गर्न बाध्य छन् । २३ साउन, २०८१4 min read Share
आठ वर्षसम्म काम नभएपछि तोडियो रुकुम पश्चिम-जाजरकोट जोड्ने पुलको ठेक्कासडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का सम्झौता भएको आठ वर्षसम्म पनि काम पूरा नगरी ठेकेदार कम्पनीले लापर्बाही गरेको भन्दै ठेक्का रद्द गरेको जनाएको छ ।३ साउन, २०८१3 min read Share
भूकम्पले विद्यालय भवन चर्किएपछि सिँढीमुनि शिशुकक्षा, एउटै कोठामा तीन कक्षा२९ जेठ, २०८१4 min read Share
सोती हत्याकाण्डका पीडितलाई न्याय उल्टिने चिन्ता, भन्छन्– जातकै कारण अब कसैको ज्यान नजाओस्‘विपक्षी ठूला जातका थिए । उनीहरूको नेतामन्त्रीसँग पहुँच थियो,’ मुनलालले शिलापत्रसँग भने, ‘मारेको हैन, भेरीले बगाएको भनेर ठूलै नेताले संसदमै भनेका थिए । त्यसैले ढुक्क हुन सकेको थिइनँ ।’ २० मंसिर, २०८०6 min read Share
'छोरा मरे, न्याय मरेन' भन्दै अदालतको ढोकामा पीडितले चढाए फूल (फोटो/भिडियाे) जिल्ला अदालतले किशोरीका परिवार, छिमेकी र सो हत्यामा संलग्न २४ जनालाई जन्मकैदको फैसला गरेको थियो । २० मंसिर, २०८०3 min read Share
चाइनाबगरमा यसपल्ट लागेन तिहार, चेली भन्छन्, ‘न माइती ज्यूँदो भेट्यौँ, न घर-आँगन नै सग्लो छ'एउटै घरमा सुतिरहेका गोविन्दले ३१ वर्षीय दाई धनवीर, २८ वर्षीया भाउजु सुम्निमा, ८ वर्षीय भतिज यमराज र दुई वर्षीय छोरा सिद्धान्तलाई गुमाए ।४ मंसिर, २०८०5 min read Share