नेपालको विकास कसरी ? १३ बुँदामा पढ्नुहोस् विकास विमर्शशिक्षा क्षेत्र पनि नेपालले वैदेशिक पुँजी कमाउने क्षेत्र हुन सक्छ । यत्ति हो कि यहाँको शिक्षा उच्चस्तरीय हुनुपर्छ । राजनीतिक पार्टीका झोला बोक्ने र भागवण्डामा नियुक्त हुने शैक्षिक प्रशासक र प्राध्यापकबाट उच्चस्तरीय शिक्षाको आशा गर्नु बालुवा पेलेर तेल निकाल्न खोज्नुजस्तै हो ।१५ भदौ, २०८१9 min read Share