अडिएका पाइला: चलिरहेको यात्रामेरो काठमाडौंसँग त्यति नजिकको सम्बन्ध नभए पनि उपन्यासले काठमाडौंका केही ठाउँहरू घुमाएको थियो । केन्द्रीय क्याम्पसमा पुनः घुम्ने अवसर प्राप्त भएको थियो । टपक्क टिपेर एउटा पाठकलाई उस्तै काल, परिवेश र स्थानमा लैजान सक्ने लेखकको क्षमतालाई मान्नैपर्छ ।२६ साउन, २०८१12 min read Share