तिमी र म यस्तै छौँ (कविता)मैनको टुप्पोमा जमेको बरफ पगाल्न मेरो मन समर्थ छैन, मेरा भिजेका कपडाको चिसोले काँपिरहेका सलाईका सिन्कासँग के गुनासो पोखौँ ? यदि चाह्यौ भने तिमीसँग गुनासो पोख्न म छु तिमीलाई आत्मिक न्यानो दिन मेरो मन छ, हो तिमी र म यस्तै छौँ ।९ भदौ, २०८०2 min read Share