शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जंगली याकशे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जंगली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जंगली याक भेटिएको हालै खुलासा गरिएको हो ।१० कात्तिक, २०८१5 min read Share
सन्दर्भ हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौतीहिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ ।७ कात्तिक, २०८१6 min read Share
ढोरपाटनमा सिकारको पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानीसिकारका लागि नेपाल ट्राभल एक्सपिडिसन कम्पनीको नेतृत्वमा पहिलो टोली गत २३ असोजमा आरक्षमा पुगेको थियो । सो कम्पनीमार्फत अष्ट्रेलियन नागरिकले यस याममा पहिलो नाउरको सिकार गरेका छन् ।३ कात्तिक, २०८१8 min read Share
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दै छ १ अर्ब ६० करोडविश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड प्राप्त गर्दै छ ।१९ असोज, २०८१6 min read Share
प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदै छ उच्चस्तरीय भेटवार्ता ?संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन् ।६ असोज, २०८१5 min read Share
एउटा नाउरको सिकार गर्न २३ लाखसम्म कबोल !बोलपत्र बढाबढमा अधिकतम एक नाउरको सिकार गर्न २३ लाख रुपैयाँसम्म कबोल गरिएको उनले जानकारी दिए । त्यस्तै, झारलको हालसम्म सबैभन्दा बढी गत वर्ष अधिकतम १८ लाख रुपैयाँ बोलकबोल गरिएको विभागको तथ्यांक छ ।५ असोज, २०८१7 min read Share
कोप-२९ ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुनेजलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) ‘जलवायु वित्त’का विषयमा बढी केन्द्रित हुने भएको छ ।१५ भदौ, २०८१6 min read Share
अत्यधिक दोहनले सङ्कटमा सिमसारहरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।१९ माघ, २०८०6 min read Share