'जाकारान्डा फुल्ने याम' (कथा)ऊ फूलहरू भनेपछि ज्यान फाल्ने केटी परी । उसको अप्ठेरो बुझेर म विस्मितसँगै खुसी पनि भइरहेको थिएँ । हैन कस्तो रहस्यमय केटी होली यो ! कहिले विल्कुल सानो बालकजस्ती !कहिले एकदमै प्रौढजस्ती !कहिले नरमपन्थीजस्ती !कहिले कट्टरपन्थीजस्ती !पहिल्याउन कस्तो सकस ?२० साउन, २०८०26 min read Share