कलेजो प्रत्यारोपण: पुरुष लिन्छन्, महिला दिन्छन्'प्रत्यारोपण सुरु भएदेखि हालसम्म २४ जना ग्रहणकर्ता पुरुष र दुई जना महिला छन् । प्रत्यारोपण गरेका २६ जनामध्ये १८ पुरुषलाई महिला दाताले कलेजो दान गर्नुभएको छ । आठ जना दाता मात्रै पुरुष हुनुहुन्छ । यो तथ्याङ्कलाई हेर्दा पुरुषले लिएको र महिलाले दिएको अवस्था छ,' डा. श्रेष्ठले भने ।९ साउन, २०८१5 min read Share