खेलाडीको विदेश पलायनले थिलोथिलो बनेको फुटबलहाम्रो स्कुल बिहान ६ बजे सुरु भएर दिउँसो १२ बजे सकिन्थ्यो । हरेक मौसममा समय उही रहन्थ्यो । मेरो बसाइ बुलबुलियामा, रङ्गशालानजिकैको टोलमा थियो ।२२ मंसिर, २०८१26 min read Share
गाउँमा छाेडेका दसैँतिहारका सम्झनाकर्णालीपारि दैलेखको सिगाैडी गाउँको भुओ पनि कुइका-बिनायकतिरका बासिन्दालाई आफ्नैजस्तो लाग्थ्यो। हाम्रो गाउँबाट धेरैजना सिगाैडीको भुवामा रामको मेलामा पुग्थे।१८ कात्तिक, २०८१17 min read Share
पहिलेजस्तै गुलजार कहिले होला गाउँ ?मलाई विश्वास छ– कुइकामा परदेशी फर्केर आउनेछन् । बन्द घरका ताला खुल्नेछन् । गाउँ पहिलेजस्तै गुलजार हुनेछ । देवता मान्नका लागि भए पनि चेलीबेटी आउनेछन् । कुइका गाउँ अनि रवाका फाँटमा उही रौनकता देखिनेछ । बाँझा खेतबारीमा फेरि खेतीपाती सुरु हुनेछ ।२२ भदौ, २०८१11 min read Share
साँच्चै, आजभोलि गाउँ उहिलेको गाउँजस्तो रहेनओहो ! उहिले सानोमा वरपीपल बुडेलीइजर सेरोफेरोमा घुमेका र गोठालो गएका सम्झनाहरू स्मृतिको तरेलीमा बयली खेल्न आउँछन् । करचाटेमा गोठालो गएको मीठो सम्झना पनि मनैमा छ ।१९ जेठ, २०८१17 min read Share
म्युनिख पदयात्रा र हटेरु कुरिबसेका पातिसाल्नाहरूराजापुर, कट्टासे र चिसापानी हाट हुँदाको हाम्रो चल्तीको वाणिज्य मार्ग आजभोलि सुस्ताइरहेको छ । बाटोमा हिँड्नेहरू मात्रै कहाँ हो र, उहिलेको फिटको हान्ने जमानामा रुमाल अनि धणो हल्लाउँदै प्रेमिल सन्देश आदानप्रदान गर्नेहरू पनि हराइसके ।१९ भदौ, २०८०19 min read Share