‘ती आरोप सहन्छु भन्ने नसोचे पनि हुन्छ’त्यस्ता झुठा र निकृष्ट लाञ्छनाहरु मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ । तसर्थः आज बैठक अगाडि बढ्न सक्ने देख्दिनँ । म त्यसमा बहस गर्न अहिले तयार छैन, किनभने मेरो तयारी नै पुगेको छैन, बुँदाहरु पुगेका छैनन् भन्ने कुराहरु त भनिसकेको छु ।४ मंसिर, २०७७ Share
पूर्खाको गौरवशाली विरासत हो प्रजातन्त्र‘समृद्ध नेपाल–सुखी नेपाली’को ध्येयका साथ यतिखेर सरकार आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित छ । समृद्धि प्राप्तिको यस सहयात्रामा हाम्रा मित्रराष्ट्रहरुको समेत साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु७ फागुन, २०७६ Share
नेपाललाई कर्मयोगीहरुको देश बनाउनुपर्छराम्रो घाँस देखेपछि आफ्नो हो कि होइन ? खान मिल्छ कि मिल्दैन ? त्यसलाई मतलब छैन, खान्छ । राम्रो घाँस देखेपछि गोरुले खान्छ, भैंसीले खान्छ७ असार, २०७६ Share