संविधान कहिल्यै पूर्ण र सर्वस्वीकार्य हुँदैनसंविधान जारी गर्दा सानातिना घटना हुन्छन् । यसमा हतारिनु पर्दैन । संविधान गतिशिल दस्तावेज हो । यो कहीँ पनि पूर्ण हुँदैन र सर्वस्वीकार्य हुँदैन । लोकतान्त्रिक कुनै पनि देशमा संविधान सर्वस्वीकार्य हुँदैन । संविधानको पूर्ण स्वीकारोक्ति त निरंकुश एकतन्त्रीय देशमा मात्र हुन्छ । उत्तर कोरिया, क्युवा र चीनमा संविधानविरुद्ध असन्तुष्टि कहीँ पनि सुनिदैन४ असोज, २०७६ Share
नारायणहिटी छोड्नुअघि ज्ञानेन्द्रले सोधेः निर्मल निवास पारसको हो, हामी कहाँ बस्नु ?सिधै गिरिजाबाबुकहाँ गएर सबै कुरा सुनाए । त्यसपछि हामीले मन्त्रिपरिषद्को बैठकमार्फत अर्को व्यवस्था नहुन्जेलसम्मका लागि निवर्तमान राजा ज्ञानेन्द्रका लागि बालाजुस्थित नागार्जुनको दरबारमा बस्न दिने निर्णय गर्यौं१५ जेठ, २०७६ Share