'पुजार सार्की'को सन्देश र दलित मुक्तिको प्रश्नचलचित्र यथार्थपरक छ । चलचित्रले व्यक्त अव्यक्त रूपमा धेरै सन्देश दिएको छ । नेतृत्व बेइमान हुने, सिद्धान्तलाई स्वार्थले विस्थापन गर्ने, विचारलाई सत्ताले प्रतिस्थापन गर्ने, गलत चीजलाई प्रश्रय दिने, भोटका लागि जे पनि गर्ने, आदि कामले गर्दा राजनीतिक परिवर्तन अर्थहीन हुन पुग्छ भन्ने तीतो यथार्थ दर्शकलाई अनुभूति गराउन चलचित्र सफल छ ।२६ जेठ, २०८१10 min read Share