स-साना कुरामा रिसाइहाल्ने मान्छेलाई हुन सक्छ डिप्रेसनस-साना कुरामा पनि रिसाइहाल्ने वा प्रभावित हुने चरित्र भएका मानिसहरू मानसिक रूपले बढ्ता संवेदनशील हुन्छन् । यस किसिमका मानिसहरूमा बाल्यकाल वा किशोरावस्थामै नकारात्मक सोच हाबी हुने गर्छ ।७ माघ, २०७९4 min read Share