बजेटको आकार खुम्च्याएर अर्थमन्त्रीले ठीकै गर्नुभो, तर उत्साह जगाउन सक्नु भएन चर्चामा आएको भन्दा बजेटको आकार अलिकति घटेर आएको छ । सुरुमा योभन्दा ठूलो आकारको बजेट आउँछ भन्ने हल्ला थियो ।१५ जेठ, २०८१7 min read Share
नेपालको अर्थतन्त्रको प्रवृत्ति र दिशासंविधानले राजकीय, निजी र सहकारीलाई तीनखम्बे अर्थनीतिको रूपमा परिभाषा गरेको छ । यसले समाजवादको चरित्र कस्तो हुने भन्ने विषयमा व्याख्या नगरे पनि यी तीनवटै क्षेत्रको विकास, समन्वय र सहयोगमा समाजवादउन्मुख अर्थव्यवस्थालाई सुदृढ गर्ने सोच राखेको छ ।७ असोज, २०७९36 min read Share
संकटोन्मुख अर्थतन्त्र सुधार्न नसक्ने गठबन्धन सरकारकाे प्रचारमुखी बजेटबजेटले केही घरानालाई लाभ पुर्याउन र पोस्नका लागि स्यानिटरी प्याडको आयातमा लाग्ने भन्सार मूल्यमा ९० प्रतिशत छुट दिई ६ अर्बभन्दा धेरै लगानीमा खुलेका स्यानिटरी प्याड बनाउने नेपाली उद्योगलाई कर बढाई उद्योग नै बन्द हुने अवस्थामा पुर्याएको छ ।६ असोज, २०७९15 min read Share