रवीन्द्र मिश्रको राप्रपा प्रवेशमा बुद्धिमान बाधक विवेकशील साझाबाट आउँदा मिश्रलाई सहअध्यक्ष र शरद पाठकलाई महामन्त्रीसहित केही पदाधिकारी दिने सहमति पनि भएको थियो । तर, उपाध्यक्षहरू बुद्धिमान तामाङ र विक्रम पाण्डेबीच को सिनियर भन्ने विवाद रहिरहँदा मिश्रको प्रवेशलाई तामाङले रुचाएनन् ।१५ भदौ, २०७९5 min read Share