कर्णाली सरकारको थैलीमै थन्कियो १५ अर्बभन्दा बढीको विकास बजेटकर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष सुरु भएको नौ महिनासम्म पनि विकास बजेट खर्चको ग्राफ बढाउन सकेको छैन ।११ वैशाख, २०८१9 min read Share
कर्णालीमा एक सदस्यीय मन्त्रिपरिषद् चलाइरहेका यामलाल कँडेलकर्णालीमा नेकपा एमालेका यामलाल कँडेल मुख्यमन्त्री बनेको दुई साता पुग्नै लाग्दा पनि उनी एक्लै सरकार चलाइरहेका छन् ।९ वैशाख, २०८१9 min read Share
आशा जगाउँदै अघि बढेको छ दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामखानी तथा भूगर्भ विभागअन्तर्गत पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार हाल ड्रिलिङ गरेर पेट्रोलियम पदार्थ उत्खनन गर्न उच्च प्रविधिसहितका आवश्यक उपकरण पुर्याउने काम भइरहेको छ ।८ वैशाख, २०८१9 min read Share
‘खड्का’को कर्णाली विद्रोहपछि अब एमालेका हरेक कमिटीकाे पदाधिकारीमा एक जना महिला अनिवार्यभेलामा एमालेको विधानमा अनिवार्य नभएको महिला सहभागिताको विषय एजेन्डाका रुपमा प्रवेश गर्दैछ ।७ वैशाख, २०८१7 min read Share
कर्णालीका तीन पूर्वमन्त्रीले अझै छाडेनन् सरकारी क्वार्टरपदमुक्त भएको एक साता बितिसक्दासमेत पूर्वमन्त्रीहरूले सरकारी सम्पत्तिको दुरुपयोग गरिरहेका छन् ।६ वैशाख, २०८१3 min read Share
न्याय नपाएको भन्दै अस्पतालमै शव छाडेर घर फर्किए भिमाका आफन्तकर्णाली प्रदेश अस्पतालको लापरबाहीले मृत्यु भएको भनिएकी दैलेखकी भिमा गुरुङका आफन्तले न्याय नपाएको भन्दै अस्पतालमै शव छाडेर घर फर्किएका छन् ।६ वैशाख, २०८१4 min read Share
कानुनविपरीत मनपरी भर्ना शुल्क असुल्दै सुर्खेतका निजी विद्यालयसुर्खेतका निजी विद्यालयहरूले वीरेन्द्रनगर नगरपालिकाले बनाएको कार्यविधि नै मिचेर नियमविपरीत विद्यार्थी भर्नाबापतको रकम असुलिरहेका छन् ।४ वैशाख, २०८१7 min read Share
कर्णालीमा प्रदेश अस्पतालको लापर्वाहीले जान्छ बिरामीको ज्यान, आरोपहरू गुपचुपअस्पतालले सुत्केरी अवस्थामा गरिने अप्रेसनमा विरलै घट्ने नयाँ घटना भएको जवाफ दिए पनि अधिकारीले अस्पतालको लापर्वाहीले नै आफ्नी बुहारीको मृत्यु भएको दाबी गरे । २ वैशाख, २०८१9 min read Share
खानी क्षेत्रका नागरिकविरुद्ध सिमेन्ट उद्योग अदालत पुगेपछि त्रासमा स्थानीय सूर्यतारा सिमेन्ट उद्योग प्रालिले सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ७ का नौ जना स्थानीयविरुद्ध उच्च अदालतमा रिट दायर गरेपछि स्थानीय त्रसित बनेका छन् ।१ वैशाख, २०८१7 min read Share
मुख्यमन्त्री कँडेललाई कर्णालीको प्रणाली सुधार्नभन्दा माओवादी रिझाउन कठिनप्रदेश सरकारको पहिलो कार्यकालबाटै मुख्यमन्त्रीको दरिलो लाइनमा रहेका नेता हुन् एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश संसदीय दलका नेता यामलाल कँडेल२८ चैत, २०८०10 min read Share
किसान आन्दोलनबाट उदाएका कँडेलको काँधमा कर्णालीको ‘बागडोर’प्रदेश स्थापनायताका ६ वर्ष निरन्तर मुख्यमन्त्रीको लाइनमा रहेका नेता हुन्, एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल ।२७ चैत, २०८०10 min read Share
कर्णालीमा सत्ता सकसः सरकार बनाउन एक दिन बाँकी हुँदा मुख्यमन्त्रीका दाबेदार कँडेल र काम चलाउ मुख्यमन्त्री छैनन् संवादमा२६ चैत, २०८०10 min read Share
कर्णाली सरकारको प्राथमिकतामा छैन शिक्षाः ल्याइन्छ योजना, गरिँदैन कार्यान्वयनकर्णालीका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जान थालेको परिस्थितिमा प्रदेश सरकार भने बेखबर बनेको सरकारले शिक्षा क्षेत्रमा छट्याउने बजेटले पुष्टि हुन्छ ।२६ चैत, २०८०8 min read Share
कांग्रेस सुर्खेतको राजनीतिमा खड्का हावी हुँदा बाइपासमा थानीकार्यक्रममा सहभागी हुन काठमाडाैंमा रहेका उपसभापति खड्का सुर्खेत पुग्दा सुर्खेतमै रहेका थानीलाई खबर नै नगरी बाइपास गर्न खोजिएको थानी समूहको आरोप छ२४ चैत, २०८०7 min read Share
प्रचण्डको काउन्टरमा परेका शर्माको बार्गेनिङले कर्णालीमा सरकार गठनको हलो अड्कियोसत्तारुढ दलहरू एमाले र माओवादीबीच मन्त्रालय भागवण्डाको विषयमा सहमति जुट्न नसक्दा सरकार गठनमा ढिलाइ भएको हो२४ चैत, २०८०8 min read Share
प्रचण्डलाई देखाइदिने जनार्दनको खेल, कसरी भयाे फेल ?केन्द्रीय गठबन्धनमा भएको सहमतिविपरीत अगाडि बढेका राजकुमार शर्मा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कडा दबाबपछि राजीनामा दिन बाध्य भए ।२१ चैत, २०८०9 min read Share
प्रचण्डको ‘सत्ता कार्ड’ले कर्णालीमा माओवादीभित्र हङ्गामाकेन्द्रमा सत्ता गठबन्धनबीच भएको सहमतिविपरीत शर्माले मंगलबार (आज) संसदमा विश्वासको मत लिने घोषणा गरेका थिए२० चैत, २०८०6 min read Share