एक्सनमा वीरेन्द्रनगरकी मेयर मोहनमाया, भत्किए सरकारी जग्गामा बनेका संरचना , व्यवसायीले अटेर गरेपछि घण्टाघर क्षेत्रमा बनेका संरचनामा नगरपालिकाले डोजर चलाउन सुरु गरेको छ ।३० फागुन, २०८०4 min read Share
यस्तो छ योजना आयोगले बनाउन लागेको समृद्ध कर्णालीको दोस्रो खाकाआयोगले प्रथम पञ्चवर्षीय योजनामा अनपेक्षित परिघटनाहरू र राजनीतिक अस्थिरता, सङ्घीयताको सिकाइ, परियोजना छनोट र कार्यान्वयनमा भएका कमजोरीका कारण अपेक्षित कार्यान्वयन हुन नसकेको निष्कर्ष निकालेको छ ।३० फागुन, २०८०9 min read Share
कर्णालीमा एमालेले मुख्यमन्त्री मागेपछि माओवादीले दियाे कांग्रेससँग मिल्ने चेतावनीएमालेलाई पहिला नेतृत्व दिनुभन्दा कांग्रेससँग मिलेर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने गरी पनि छलफल जारी रहेको छ२८ फागुन, २०८०7 min read Share
तीन वर्षमा कर्णाली साक्षर बनाउने याेजना थियाे, पाँच वर्षमा पनि बनेनसाक्षर अभियान सञ्चालनका लागि संघ र स्थानीय तहसँग समन्वय गर्ने भनेको भए पनि प्रदेश सरकारले यसलाई प्रभावकारी बनाउन सकेको छैन ।२७ फागुन, २०८०6 min read Share
कर्णालीमा अझै पनि सुधार हुन सकेन शहरीकरणको अवस्था राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको ग्रामीण तथा शहरी क्षेत्रको वर्गीकरणले यो अवस्था देखाएको हो । २६ फागुन, २०८०7 min read Share
कर्णालीका स्थानीय तहको प्राथमिकतामा नपर्दा तीन वर्षदेखि अलपत्र छन् आधारभूत अस्पताल१२ मंसिर २०७७ मा तत्कालीन स्वास्थ्य राज्यमन्त्री नवराज रावतले पश्चिम सुर्खेतको बराहताल गाउँपालिका– ५, बड्डीचौरमा तामझामका साथ आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरे ।२४ फागुन, २०८०7 min read Share
प्रयोगमै छैनन् लाखौँमा किनिएका सेनिटरी प्याड राख्ने ‘भेन्डिङ’ मेसिननेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्रालाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराउँदै आएको छ ।२२ फागुन, २०८०7 min read Share
कर्णालीमा कांग्रेसबाट आजित बनेको माओवादीलाई हाई सञ्चोकेन्द्रमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेलगायतका दलहरूबीच नयाँ गठबन्धन बनेपछि कर्णालीमा माओवादीलाई हाई सञ्चो भएको छ ।२१ फागुन, २०८०3 min read Share
जहिल्यै उपेक्षामा दुग्ध उत्पादक किसान, पैसा माग्दा ‘मिल्क होलिडे’ को धम्कीभुक्तानीका लागि बारम्बार पैसा माग्दा उल्टै दूध कटौती गरेर 'मिल्क होलिडे' गरिदिने धम्की किसानहरूले पाउन थालेका छन् ।१९ फागुन, २०८०10 min read Share
‘कनेक्टिभिटी’ का तीन ‘वे’बिना कसरी सम्भव छ कर्णालीमा लगानी ?कर्णाली प्रदेश सरकारले आगामी वैशाख १९ र २० मा कर्णाली लगानी विकास सम्मेलन गर्ने तयारी गरेको छ । २०७६ बाट लगातार सरकारको नीति तथा कार्यक्रममा समेटिँदै आएको लगानी सम्मेलन अझै पनि हुने वा नहुने टुङ्गो छैन ।१७ फागुन, २०८०13 min read Share
भूमि आयोगले वितरण गरेका पुर्जालाई वैधानिकता दिन नापी कार्यालयको आलटालराष्ट्रिय भूमि आयोग सुर्खेतको कार्यसमितिलाई नै जानकारी नदिई सदस्यसचिव तथा नापी कार्यालयका प्रमुख दिनेशकुमार भण्डारीले समितिको लेटरप्याड प्रयोग गरी पत्र लेखेको पाइएको छ ।१४ फागुन, २०८०7 min read Share
ह्वाट्स एपमार्फत बनेको गिरी हत्या योजनामा प्रयोग भएका थिए भारतीय सुटरसुर्खेत प्रहरीले शनिबार राति तरुण दल सुर्खेतका सदस्य विनोद गिरीमाथि भएको गोली प्रहारमा संलग्न चार जनालाई सार्वजनिक गरेको छ ।१३ फागुन, २०८०5 min read Share
कर्णालीका स्थानीय तह वित्तीय सुशासनमा फेल, संघले दिने अनुदान रकम नपाउनेस्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा कर्णालीका अधिकांश स्थानीय तह फेल भएका छन् ।१३ फागुन, २०८०7 min read Share
दशवर्षे 'जनयुद्ध'को रणमैदान सुनथराली विमानस्थलमा प्रचण्डसँगै पुग्दै छ जहाजविमानस्थल निर्माणमा संलग्न धादिङको जोगिमाराका मजदुरहित ३५ जनाको शव विमानस्थलको धावन मार्गमै गाडिएको थियो । यो घटनाको २१ वर्ष र निर्माण सुरु भएको ३८ वर्षपछि कोडबाडा विमानस्थल तयार भएको छ ।१३ फागुन, २०८०9 min read Share
कर्णालीमा दादुरा–रुवेलाविरुद्ध खोप अभियान, १ लाख ४७ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य अभियानअन्तर्गत कर्णालीमा १ लाख ४७ हजार ४ सय ४४ बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ ।१२ फागुन, २०८०8 min read Share
कर्णालीमा पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल, जानकार भन्छन्- भात मात्रै खाने बानी परिवर्तन गर्नुपर्छ१० फागुन, २०८०7 min read Share
जनशक्ति छनोट गर्ने निकायमै छैनन् दरबन्दीअनुसारका कर्मचारीयोग्य र सक्षम जनशक्ति छनोट गरी प्रदेश सरकार र स्थानीय तहलाई सुशासन प्रवर्द्धनमा सहयोग गर्न गठन भएको प्रदेश लोक सेवा आयोगमै दरबन्दीअनुसारका कर्मचारी नभएको पाइएको छ । ८ फागुन, २०८०7 min read Share
राष्ट्रिय गौरवको भेरी-बबई आयोजनाको भौतिक प्रगति ६५ प्रतिशतराष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय आयोजनाले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।७ फागुन, २०८०7 min read Share