ट्यालेन्ट हन्टदेखि देशभर भलिबल, अनि मार्नेछौँ छलाङखासगरी भलिबलले राज्यतहबाट फुटबल र क्रिकेटजत्तिकै वा अझ बढी प्राथमिकता पाउनुपर्ने हो तर एउटा छुट्टै कभर्ड हल निर्माण गर्ने कार्य पनि यसबीचमा हुन सकेन । बजेट विनियोजनलाई हेर्दा अझ दुःख लाग्छ । कतै हाम्रै लबिङ र संगठनात्मक प्रयासको कमी पो भयो कि ?२३ असार, २०७९8 min read Share