प्लस टुमा कानुन किन पढ्ने ? (भिडियो)
कानुन विषयको भविष्य कस्तो छ भन्ने प्रश्नमा तिमल्सिना रत्न भन्छन्, ‘अन्य क्षेत्रमा टेक्नोलोजी र मेशिनले रिप्लेस गर्ला कि भन्ने डर रहन्छ तर कानुनको सवालमा बौद्घिक शक्ति नै आवश्यक हुनाले त्यो सम्भावना रहँदैन ।’
१६ साउन, २०७९
4 min read
Share
उषा गिरी जसले जापानबाट फर्केर फोहोरलाई मोहर बनाइरहेकी छिन्
उषाले अर्ग्यानिक कृषि गर्ने कृषकको रूपमा कार्य नगरे पनि अहिले हजारौँ किसानलाई अर्ग्यानिक र स्वस्थकर कृषिउपज उत्पादन गर्नका लागि सहयोग पुर्याइरहेकी छन् ।
४ साउन, २०७९
4 min read
Share
काेलकाताकाे स्टुडियोमा मोहम्मद रफीसँगै मेरो बुबाको फोटो देखेँ : ज्ञानु राणा (भिडियाे)
स्टुडियो सञ्चालकले आफूलाई फोटो देखाउँदै ‘नेपाल के बहुत बडे सिङ्गर है । मोहम्मद रफी साहब जैसे सिङ्गर है’, भनेको उनी बताउँछिन् ।
१ साउन, २०७९
3 min read
Share
इकोलोजिस्टलाई प्रश्नः जंगली जनावर बस्तीमा किन पस्छन् ? (भिडियो)
जंगली जनावरले मानिसलाई सबैभन्दा बढी साँझ र बिहानको झिसमिसेमा आक्रमण गर्ने इकोलोजिस्ट गणेश पन्तको भनाइ छ । त्यसैले जंगली जनावरको प्रभाव रहेका क्षेत्रमा साँझ र बिहानको समयमा बढी सतर्क हुनुपर्ने उनी बताउँछन् ।
३० असार, २०७९
3 min read
Share