आफू बाँचेको समाजका कुराहरू लेख्नुपर्छ भनेर ‘एउटा मायी नगरमा’ लेखेँमैले यो संग्रहमा एउटा कथा ‘२०८१ को मुनामदन’ लेखेको छु । जुन कथामा भुईंको बाटो भएर अमेरिका गएका युवाको कथाले मलाई छोएकाले त्यो कथा लेखेको हुँ ।१० असोज, २०८१4 min read Share
अनलाइनबाट सरकारको सुपथ मूल्य पसलबाट खाद्यान्न कसरी मगाउने ? आइतबार दिउँसो डिल्लीबजारका रामराज कँडेल थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयमा भेटिए ।८ असोज, २०८१3 min read Share
पाँच महिनामा २५ फिल्म रिलिज, १९ वटा डुबे (भिडियो)सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ पुनः प्रदर्शनमा आए पनि धेरै दिन टिक्न सकेन । भदौमा पदर्शनीमा आएका फिल्म ‘नमेटिने घाउ,’ ‘सतीदेवी,’ ‘वर एन्ड धु’, ‘रामायण’, ‘देवी’, ‘साम्बाला’मध्ये अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक प्रतिक्रिया बटुलेर स्वदेश फर्किएको चलचित्र ‘साम्बाला’बाहेक कुनैले पनि व्यावसायिक चमत्कार देखाउन सकेनन् ।७ असोज, २०८१5 min read Share
अब राज्यको पोलिसी मेकिङमा योगदान गर्न चाहन्छु: मीन भाम (भिडियो अन्तर्वार्ता)राजनीतिक दलको विधानदेखि, संस्कार र चरित्रसम्म भएकाले त्यो सबैलाई धोई पखाली गर्ने र सँगै कम्तीमा राज्यको पोलिसी मेकिङमा केही योगदान गर्ने मेरो अभिप्राय हो४ असोज, २०८१5 min read Share
किन उभिँदै छन् सयौँ प्रभावशाली युवा एउटै मञ्चमा ? (भिडियो)राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा तथा सिर्जनशील युवाको संयुक्त आयोजनामा सो युथ समिट हुन लागेको हो ।२६ भदौ, २०८१7 min read Share
‘म पनि यो फिल्म हेर्दिनँ र अरूलाई पनि हेर्न दिन्न’ भन्दै जब रमितलाई म्यासेज आयो (भिडियो)‘पहिला निर्मला पन्तलाई न्याय देउ अनि यसको दोस्रो भागमा पनि अभिनय गर्नु ।’१९ भदौ, २०८१4 min read Share
तीज विशेष कार्यक्रमका लागि कलाकारहरू विदेशतिर, सबैभन्दा धेरै अस्ट्रेलियामाकलाकारहरू तीज विशेष कार्यक्रमका लागि देश तथा विदेशमा व्यस्त छन् ।१६ भदौ, २०८१5 min read Share
पत्रकारिता सुरु गर्दा म साहित्यका लागि जन्मेको होइन भन्ने लाग्थ्यो : अखण्ड भण्डारी (भिडियो)क्लिष्ट शब्द, एकदमै घुमाउरो भाषा, अलि बुझ्न गाह्रो विषयचाहिँ साहित्य हो भन्ने बुझाइका कारण उनमा 'म साहित्यका लागि जन्मेको होइन' भन्ने सोच आयो ।१५ भदौ, २०८१4 min read Share
स्टार्टअप उद्यमीलाई सहुलियत कर्जा लिन सरकारको आह्वान, कसरी लिने २५ लाखसम्म बिनाधिताे ऋण ?सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो । १२ भदौ, २०८१4 min read Share
'कुनै दिन ओस्कारको रातो कार्पेटमा हिँड्ने सपना छ' (भिडियाे)परम्परागत नेपाली चलचित्र अभिनय शैली बदल्दै सिनेमा कलाकार र अभिनेताको नयाँ नजिर स्थापित गर्न सफल नाजिर स्वयम् भने आफू भर्खर सिक्ने क्रममै रहेको सुनाउँछन् ।११ भदौ, २०८१5 min read Share
गाईजात्राबारे मनाेज गजुरेल भन्छन्– हामी व्यवस्थाविराेधी मात्रै हाेइन रहेछाैँ (भिडियाे वार्ता)४ भदौ, २०८१5 min read Share
गाईजात्रामा हुने अश्लील प्रस्तुति चित्त नबुझेर 'सिस्नुपानी नेपाल' सुरु गर्यौँः लक्ष्मण गाम्नागे (भिडियो)४ भदौ, २०८१4 min read Share
'केटाहरूसँग भलिबल खेलेको निहुँमा बुबाले स्कुलमै आएर पिट्नुभयाे' (भिडियाे वार्ता)३१ साउन, २०८१4 min read Share
'पाँच वर्षअघि भारतसँग खेल्दा जुन कमजाेरी गर्याैँ, याेपटक फाइनलमा पनि त्यही दाेहाेरियाे' (भिडियाे)२५ साउन, २०८१4 min read Share
'सपालदलक्ष कर्णालीमार्फत कर्णालीकाे इतिहास र कथा भन्ने जमर्को गरेको हुँ' (भिडियाे)के कर्णाली साँच्चै विगतदेखि नै यही हविगतबाट गुज्रिएर आएको हो ? बाहिरबाट कर्णालीलाई जसरी हेरिन्छ, त्यो नै कर्णालीको यथार्थ हो ? कर्णाली अनि त्यहाँका नागरिकसँग विद्यमान विपन्नताबाट उठ्ने आधार नभएको हो ? २४ साउन, २०८१4 min read Share
ओली र बालेनलाई यसरी जुधाउँदै छ धरहराले (भिडियाे)धरहराको पुनर्निर्माणको काम सम्पन्न भएको भन्दै ११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री ओलीले उद्घाटन गरे । तत्कालीन नेकपालाई खारेज गर्ने सर्वोच्चको फैसला, पार्टीभित्रै चरम विवाद र संसदभित्रै अल्पमतमा परिसकेका ओलीले हतारहतार धरहराको उद्घाटन गरेको घटनाको त्यसबेला नै चर्को आलोचना भएको थियो ।२३ साउन, २०८१6 min read Share
बद्री पङ्गेनी भन्छन् – मापदण्ड नभएकाले लाेकगीतमा विकृति आयाे (भिडियाे वार्ता) एउटा गीत निर्माण गर्न न्यूनतम ३ लाख लागत लाग्ने र यो सिजनमा मात्र कम्तीमा कुल ६ करोड लगानी हुँदा मुस्किलले १ करोड कमाइ हुन सक्ने उनी बताउँछन् ।१७ साउन, २०८१5 min read Share
२३ वर्षअघि 'आफ्नाे मान्छे'बाट 'हिट' भएकी रेजिना भन्छिन्– अब चलचित्रबाट टाढा जान्नँ (भिडियाे)उक्त चलचित्रको प्रचारका क्रममा विभिन्न स्थानमा पुग्दा कुनै चाडमा झैँ मान्छेको घुइँचो लागेर उत्सवको माहौल बन्दाको क्षण आज पनि उनको स्मरणमा ताजै छ ।१५ साउन, २०८१5 min read Share