हामी शक्तिशाली महानगरका निरीह नागरिकहरूमहानगरभित्र आर्मी र सशस्त्र प्रहरीका ब्यारेकहरू किन चाहियो ? पर डाँडातिर तैनाथ गर्न सकिँदैन ? उसै पनि आर्मीलाई सिमानामा खटाउनुपर्ने हो । आफ्नो भूभाग अरुले लुटिसके । हामीचाहिँ चुच्चे नक्सा फलाकौँ बसौँ । त्यसैको समर्थन र विरोध गरेर भोट मागौँ ।२८ वैशाख, २०७९23 min read Share