बजेट अनुशासित र समृद्धिमुखी हुनुपर्छ
नेपालमा सरकारी र निजी दुवै क्षेत्रमा हरेक महिना तलब दिइने व्यवस्था छ । अझ शिक्षकको तलब ४ महिनामा दिइन्छ । यदि महिनाको सट्टामा हरेक हप्ता दिने चलन चलाएमा वर्षमा कम्तीमा ५२ पटक मुद्रा प्रदाय (मनी सप्लाइ) हुन्छ । यसको गुणात्मक असर अर्थतन्त्रमा पर्छ
९ जेठ, २०७६
Share