थाङसाङका चराहरू (फोटो फिचर)फिदिम बजारनजिकै रहेको यो खोलाको आसपासमा खेतबारी छन् । यही खेतबारीको डिलमा थरीथरीका चराहरू रमाइरहेका देखिन्छन् ।३ माघ, २०८१1 min read Share
पाँचथरमा विपद्पछि पुनर्निर्माणको काम सुरु हुने छैन सुरसारअसोज दोस्रो साता आएको बाढी र पहिरोले पाँचथरमा भत्काएका संरचना पुनर्निर्माणको काम सुरु हुन सकेको छैन ।२९ पुस, २०८१4 min read Share
फिदिममा फुटबलको क्रेज, खेलमैदानको बिजोग११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलको दिन खेल सुरु हुनुभन्दा अगाडि नै टिकट बिक्री बन्द गरियो ।२२ पुस, २०८१6 min read Share
पोखराबाट साँझमा देखिएको नाङ्गो माछापुच्छ्रे (तस्वीरहरू) माछापुच्छ्रे हिमाल यतिबेला हिउँको च्यादर ओढेको हुनुपर्ने हो । हिउँदकै समयमा माछापुच्छ्रे भने नाङ्गो छ । कालापत्थर बनेको छ । माछापुच्छ्रे हिमालमा हिउँ नभएको चर्चा यतिबेला भइरहेको छ ।५ पुस, २०८१1 min read Share
सडक कालोपत्रे हुन थालेपछि तमोर कोरिडोरमा चहलपहल बढ्योथोरै समयमा सुविधासम्पन्न शहर पुग्न सकिने यो सडक कालोपत्रेको काम अघि बढेपछि धेरैमा खुसी छाएको छ । ६ मंसिर, २०८१5 min read Share
सुधारियो अलैँचीको मूल्य, प्रतिमन १ लाख १५ हजारसम्म‘ढुवानीका कारण जिल्लामा केही तलमाथि हुन्छ । तर योपल्ट अलैँचीको मूल्यमा व्यापक सुधार भएको छ ।’५ मंसिर, २०८१3 min read Share
जाने होइन कञ्चनजङ्घा ? (फोटो फिचर)नेपालको दोस्रो र विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको बेस क्याम्पसम्म ट्रेकिङ गर्नेको संख्या बढिरहेको छ । यो पदयात्राको महिमा देश विदेश पुगिरहँदा यहाँ आउनेको संख्या बाक्लो देखिन थालेको छ । यतिबेला विदेशी पर्यटक उकालो, ओरालो गरिरहेका देखिन्छन् ।२१ कात्तिक, २०८१2 min read Share
बाढीले भताभुङ्ग पारेको फेमेखोला ओहोर-दोहोर गर्नेहरूको दैनिकी (फोटो फिचर)पाँचथरको फिदिम-फालोट सडकखण्डअन्तर्गत फेमे खोलाको पुल बगाएपछि फालेलुङ गाँउपालिका, फिदिमका याङनाम, नागिन, लुङरुपा क्षेत्रका बासिन्दाले सास्ती भोगिरहेका छन् ।२० असोज, २०८१1 min read Share
जताजता सडक, उतैउतै पहिरोपाँचथर पछिल्ला वर्षमा बर्सेनि बाढीपहिरोको पीडामा परिरहेको छ । एक हप्ताअगाडि गएको बाढीपहिरो कारण अहिलेसम्म पनि जनजीवन समान्यमा अवस्थामा फर्किएको छैन ।१९ असोज, २०८१5 min read Share
बर्सेनि दुःख दिइरहने मेची राजमार्गएक सातादेखि पाँचथरको रमिते र हेवा खोलामा अवरुद्ध भएको मेची राजमार्ग शुक्रबारदेखि इलामको माइखोला क्षेत्रमा अवरुद्ध छ । बाटो कहिले खुल्छ भन्ने निश्चित छैन ।१९ असोज, २०८१3 min read Share
पाँचथरको रमितेमा कन्तविजोक (फोटो फिचर)पहिरो मुनि र माथि गाडी राखिएका छन् । यात्रुहरू एक गाडीबाट ओर्लिएर हतारोमा अर्को गाडी चढ्नलाई ठूलाठूला भारी बोकेर यात्रा गरिरहेको देखिन्छ ।१८ असोज, २०८१2 min read Share
हरेक वर्ष बाढीपहिरोले थिलोथिलो बनाउँछ पाँचथरयसपल्टको बाढीपहिरोले घर, गोठ, सडक, पुल, खेतीयोग्य जमिन बगाएर लगेको छ । बाढीपहिरोका कारण पाँचथरको सदरमुकाम फिदिमसहित विभिन्न ठाउँमा कन्तबिजोक छ । पाँचथरमा आठ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् ।१७ असोज, २०८१5 min read Share
अझै खुलेन मेची राजमार्ग, कहिले खुल्छ भन्नेमै अन्योलपाँचथर सदरमुकाम फिदिमसम्म मेची राजमार्ग अझैँ खुल्न सकेको छैन । तीन दिनदेखि रमिते छेउमा गएको ठूलो पहिरो पन्छाएर खुलाउन प्रयास भइरहेको छ ।१५ असोज, २०८१2 min read Share
मेची राजमार्गमा कन्तबिजोक, सडक थङ्थिलो (फाेटो फिचर)मेची राजमार्गको हेवा खोलाको बेलिब्रिज बगाएपछि ताप्लेजुङ र पाँचथरका याङवरक, हिलिहाङ तथा फालेलुङ गाउँपालिकाको सडक सम्बन्धविच्छेद भएको छ ।१४ असोज, २०८१3 min read Share
तमोर किनारमा ढकमक्क काँस (फोटो फिचर)पूर्वका पाँचथर, ताप्लेजुङ, तेह्रमका बासिन्दा फुत्त तराई निस्कन यो बाटो प्रयोग गर्छन् । धनकुटाका विभिन्न गाउँका बासिन्दालाई पनि यो बाटोले सुविधा दिएको छ ।१० असोज, २०८१2 min read Share
पाँचथरको रानीटारमा रोपाइँ जात्राको रौनक (फोटो फिचर)पाँचथरको फिदिम नगरपालिका–७ रानीटारको बराजु खेलमैदानमा शनिबार बाल दिवसको अवसर पारेर रोपाइँ जात्रा सम्पन्न भएको छ ।३० भदौ, २०८१2 min read Share
पाँचथर विस्फोटका घाइतेको उपचारमा समस्याआर्थिक अभाव भएपछि उपचारका लागि कोशी अञ्चल अस्पताल लगिएका घाइतेलाई आफन्तले फर्काएका थिए ।२० भदौ, २०८१3 min read Share