वित्तीय अनियमितताको मतियार स्वीट्जल्यान्डलाई किन नमान्ने ?स्वीस बैंकजस्ता बैंक जसले निक्षेप रकम जसरी ल्याएको भए पनि पैसाको संरक्षण गर्छ । कालो धनलाई निर्वाध रूपमा संरक्षण गरी ब्याज प्रदान गर्छ । यसले आपराधिक आर्थिक क्रियाकलापको बढोत्तरी गर्न परोक्ष रूपमा सघाउ पुर्याएको त छैन ? घोत्लिन आवश्यक होला नि !६ वैशाख, २०७९11 min read Share
रुस-युक्रेन युद्ध: यस कारण तेस्रो विश्वयुद्धको प्रस्थानबिन्दुफ्रान्सका चर्चित भविष्यवाणीकर्ता नास्त्रेदमसले १६औँ शताब्दीमा ९ सय ४२ वटा भविष्यवाणीसहितको 'दि प्रोफेसिस अफ नास्त्रेदमस' नामक पुस्तकमार्फत सन् २०२३ मा ७ महिनासम्म तेस्रो विश्वयुद्ध हुने भविष्यवाणी गरेका छन् । कामना गरौँ, उनको भविष्यवाणी हालसम्म ७० प्रतिशत मिलिरहँदा ३० प्रतिशत मिलेको छैन । तसर्थ तेस्रो विश्वयुद्ध पनि नमिलेको प्रतिशतमा गिन्ती रहोस् ।४ वैशाख, २०७९16 min read Share