जयपुर साहित्य मेलामा नेपालबाट बुद्दिसागरदेखि अमिश मुल्मीसम्म
नेपाली साहित्य र भाषाको सिमानालाई विश्वका हरेक कुनासम्म पुर्याउन यी दुई अनुवादित किताबले महत्त्वपूर्ण योगदान पुर्याउने नै छ्न् । साथसाथै, विदेशी भाषामा कमै अनुवाद हुने नेपाली साहित्यलाई नयाँ आयाम थप्न पनि पक्कै मद्दत पुग्नेछ ।
२० फागुन, २०७८
4 min read
Share