खेलौनाको खुसीमा लुकेको मन्द विषनरम खेलौनामा अझ बढी केमिकल प्रयोग गरिएको हुन्छ । बच्चाले ती सामान दिनभरि नछोलान् । तर, कोठामा हुने त्यस्ता खेलौनाबाट महसुस नै नहुने गरी आएको गन्धले बच्चामा असर गरिरहेको हुन्छ । त्यसैले बच्चा सुत्ने कोठा भेन्टिलेटेड राख्न अत्यन्त जरुरी देखिन्छ ।६ वैशाख, २०७९9 min read Share
फिल्टर गरेर भए पनि टिकटक भिडियाे गाेरै बनाउनुपर्ने ?फोटो फिल्टरमा देखिएको आफ्नो अनुहार देखेर फिल्टर प्रयोगकर्ताहरूमध्येका ६२ प्रतिशत अमेरिकी आफ्नो शरीरप्रति असन्तुष्ट छन् । तीमध्ये ५३ प्रतिशतले आफूलाई फिल्टर गरिएको फोटोको जस्तै बनाइदिनुपर्ने माग राखी प्लास्टिक सर्जनकोमा धाउने गरेका छन् ।२० फागुन, २०७८13 min read Share