वित्तीय समावेशिता र बजारीकरणका लागि क्रिप्टोमा आधारित प्रविधिक्रिप्टो करेन्सीको उपयोग सीमित क्षेत्रले मात्रै गर्दा देशमा अशान्ति र असमानता बढिरहन्छ । यसको पहुँच बढाउने सबाल अबको बाटो हो । त्यसका लागि क्रिप्टोमा आधारित क्रिप्टोले आत्मसात् गर्ने प्रविधिलाई आत्मसात् गर्नुपर्यो । यसले वित्तीय समावेशिताको मुद्दालाई समावेशी बनाउन हामीलाई सहयोग गर्छ ।६ फागुन, २०७८15 min read Share