शून्यतामा हेना
जसै उसका आँखा अगाडि तेर्सिन्छन् उ आत्तिन्छ । बेजोडले आत्तिएको मन बोकेर उ झ्यालबाहिरको अँध्यारो हेरिरहेको कायालाई एकोहोरो हेर्न थाल्छ । त्यो अपरिचित, अप्रस्ट काया । यहाँ ? कसरी ? को ? किन ? उसको मगजमा एकाएक प्रश्नको बारिस हुन्छ । उसलाई प्रश्नहरूले घेर्न थाल्छन् ।
२९ माघ, २०७८
13 min read
Share