गगन थापा- 'रिलोडेड'आज पनि सदनमा चर्काचर्की भो । सत्तापक्ष र प्रतिपक्षको राम्रै जुवारी चल्यो । आ–आफ्नो औकात र वाक्क्षमताले भ्याएसम्म विपक्षीलाई गाली गर्न कसैले बाँकी राखेनन् ।२६ जेठ, २०८१14 min read Share
वान डे एट बालेन सिटीउनी चाइनिज हुन् कि होइनन् उसलाई थाहा छैन, तर भन्दिन्छ । यसरी कन्डक्टरले हप्काउने पारामा आदेश दिएपछि चिम्से बुढा केही नबोली खुरुखुरु पछाडि सर्छन्१२ जेठ, २०८१16 min read Share
...अनि मेरीले भनिन्- तिम्रो देशका नेताहरूको पोल खोलौँ ?अनि मेरीले भनिन्– के प्रथम महिला भएपछि पनि मैले पुरानै जीवनशैली अपनाइरनुपर्थ्यो ? पदमा पुगेपछि तिम्रो देशमा पनि त नेता र नेताका श्रीमान्/श्रीमती त्यस्तै गर्छन् नि ।२९ वैशाख, २०८१18 min read Share
सेतो परेवाहेर्दाहेर्दै एउटा मझौला आकारको सुनौलो चरा उड्दै हामीतिर आउँछ । त्यसलाई देखेपछि ओभलवासी सबै जना खुसीले उफ्रन र ताली पिट्न थाल्छन् । कारण के रहेछ भने, त्यो चराले त कुनै न कुनै शुभ सन्देश लिएर आउने रहेछ ।१५ वैशाख, २०८१25 min read Share
मैनाको अदालतदर्जनौँ वकिलहरू बहस गर्न तयार अवस्थामा छन् । बहस सुन्न हजारौँ मानिसहरू दर्शकदीर्घामा शान्त र चुपचाप बसिरहेछन् । त्यहाँ कोही वादी-प्रतिवादी छैनन् । न त सुरक्षाकर्मी नै छन् । ईश्वरको त्यो न्यायिक अदालतमा सुरक्षाकर्मीको कुनै आवश्यकता छैन ।८ वैशाख, २०८१25 min read Share