के छ सिमसार र पानी चराको सम्बन्ध ? हिउँदमा साइबेरिया, मंगोलिया, तिब्बत, लद्दाकतिरबाट चरा आउँछन् । ती ठाउँमा चिसो बढेर सिमसार जमेपछि खानेकुरा अभाव हुन्छ । त्यसपछि उनीहरू न्यानो ठाउँतिर झर्छन् । त्यही क्रममा पोखरा आइपुग्छन् । बर्खायाममा तल्लो भू-भाग भारत, श्रीलंकाबाट र अफ्रिकाबाट पनि केही चरा आउँछन् ।१९ माघ, २०७८10 min read Share