घाम ताप्दै बदाम खानुका यति धेरै फाइदाजाडो याममा घाममा बसेर बदाम खानु निकै आनन्दमयी हुन्छ२० मंसिर, २०७६ Share
अफगान सेनाको हवाई कारबाहीमा १५ विद्रोहीकाे मृत्युअफगानिस्तानको दक्षिणी प्रान्त कान्दहार र हेलमण्डमा बिहीबार तालिवानी लडाकू लुकेर बसेकाे इलाकालाई लक्षित गरी अफगान सेनाले गरेको हवाई कारबाहीमा कम्तिमा १५ लडाकू मारिएका छन्२० मंसिर, २०७६ Share
निःशस्त्रीकरण वार्तामा अमेरिका र उत्तर कोरियाबीच असहमतिअमेरिका र उत्तर कोरियाको यो भनाइपछि शुक्रबारयता दक्षिण कोरियाको तर्फबाट पनि यस्तो भनाइ सार्वजनिक भएको छ । यसैका आधारमा दक्षिण कोरियाले उत्तर कोरिया र अमेरिकाका बीचमा निःशस्त्रीकरणका बारेमा कुरा नमिलेको अनुमानसहितको यो धारणा राखेको हो२० मंसिर, २०७६ Share
आर्थिक संकटका कारण कमलाले छाडिन् राष्ट्रपति उम्मेदवारको दौडअमेरिकी सिनेटर तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको दौडमा रहेकी कमला ह्यारिस चुनावी दौडबाट बाहिरिएकी छन्२० मंसिर, २०७६ Share
फ्लोरिडामा भएको गोलीकाण्डमा चार जनाको मृत्युअमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ२० मंसिर, २०७६ Share
डाक्टरका बलात्कारीमाथि प्रहरी ‘इन्काउन्टर’, चारै जना मारिएहैदराबादको बहुचर्चित डाक्टर बलात्कार काण्डमा पक्राउ परेका चारै जना अभियुक्तको प्रहरी इन्काउन्टरमा मारिएका छन् ।२० मंसिर, २०७६ Share
‘शक्ति दुरुपयोगको आरोपमा ट्रम्पविरुद्ध महाअभियोग अघि बढ्छ’अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध संसदको तल्लो सदनमा तत्काल महाअभियोगको प्रस्ताव पेश हुने भएको छ२० मंसिर, २०७६ Share
प्रशिक्षकविहीन आर्सनल ब्राइटनसँग पराजित, न्युकासल विजयीइङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको लगातार खराब प्रदर्शन जारी रहेको छ२० मंसिर, २०७६ Share
बसलाई ट्रकले ठक्कर दिँदा नाै जनाको मृत्युबाईपासमा सडकमा भएको दुर्घटनामा ९ जना यात्रुको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएकाे एक प्रहरी अधिकारीले पुष्टि गरेका छन्१९ मंसिर, २०७६ Share
भूकम्प प्रभावितका लागि सहयोग गर्न अल्बानियाका प्रधानमन्त्रीको आह्वानपूर्वी युरोपको तुलनात्मक रूपमा कमजोर राष्ट्र अल्बानियालाई मद्दत गर्न प्रधानमन्त्री रामाले नेटो आवद्ध मित्र एवं सहकर्मी, राष्ट्रपति र प्रधानमन्त्रीसँग आग्रह गरेका हु्न्१९ मंसिर, २०७६ Share
नेलपोलिस लगाउँदा यस्ता बेफाइदाट्रिफेनाइल फोस्फेट मस्तिष्कमा क्षति पुर्याउने तत्त्वका रूपमा पनि परिचित छ । त्यसैले यसको नकारात्मक असरले मस्तिष्कमा समेत प्रभाव पार्ने गर्छ१९ मंसिर, २०७६ Share
अदालत जाँदै गरेकी बलात्कार पीडित युवतीलाई आगो लगाइयोभारतको उत्तर प्रदेशमा बलात्कारको शिकार भएकी एक युवतीलाई अदालत जाँदै गर्दा आगो लगाइएको घटना बाहिर आएको छ । २३ वर्षीया बलात्कार पीडित महिला अदालत जाँदै गर्दा आगो लगाइएपछि बाँच्नका लागि अस्पतालमा संघर्षरत छिन्१९ मंसिर, २०७६ Share
मध्यपूर्वमा अमिरिकी सेना पठाउन लागेको होइन : पेन्टागनअमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मध्यपूर्वमा अमेरिकाले कम्तीमा पनि १४ हजार सैनिक पठाउन लागेको भनी आएको समाचार सत्य नभएको बताएको छ१९ मंसिर, २०७६ Share
सामोआमा दादुराबाट ६२ जनाको मृत्युसरकारले बिहीबार जारी गरेको एक विज्ञप्तिअनुसार सामोआमा सो रोग निगरानी टोलीका अनुसार ४ हजार २ सय १७ दादुराको संक्रमण भएको छ१९ मंसिर, २०७६ Share
पोल्याण्डमा ग्यास विस्फोट, चार जनाको मृत्युपोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार जनाको मृत्यु भएको छ१९ मंसिर, २०७६ Share
मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउनु नपर्ने !गुजरात सरकारले शहरी इलाकामा दुईपाङ्ग्रे सवारी साधन चलाउँदा अनिवार्य हेलमेट लगाउनु पर्ने कानुनमा छुट दिने घोषणा गरेको छ । यो छुट नगरपालिका र शहरी इलाकामा भए पनि राजमार्ग र ग्रामीण इलाकामा हेलमेट अनिवार्य हुनेछ१९ मंसिर, २०७६ Share
टोटनह्याम जोसे मोरिन्होको पूर्व क्लब युनाइटेडसँग पराजितइंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम म्यान्चेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको छ१९ मंसिर, २०७६ Share
एभर्टनमाथि लिभरपुलको शानदार जित, शीर्ष स्थानमा कायमलिभरपुलले यो सिजन इङ्लिस प्रिमियर लिगको उपाधिको होडलाई बलियो बनाएको छ१९ मंसिर, २०७६ Share