ट्रेण्डिङ
राजनीतिमा विद्या भण्डारी
पूर्वराष्ट्रपति राजनीतिमा
के हो फ्याट्टी लिभर ?
नेपाली कांग्रेस
नागरिक उन्मुक्ति पार्टी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
राजनीतिमा विद्या भण्डारी
पूर्वराष्ट्रपति राजनीतिमा
के हो फ्याट्टी लिभर ?
नेपाली कांग्रेस
नागरिक उन्मुक्ति पार्टी
Tue, Jul 15, 2025
३१ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
विश्व
कोरोना महामारीका बीच अमेरिकामा आँधी, ६ जनाको मृत्यु
संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको विशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको ज्यान गएको छ ।
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
उत्तर कोरियामा स्टेट अफेयर्स कमिटीमा व्यापक फेरबदल, किमकी बहिनीलाई नयाँ जिम्मेवारी
उत्तर कोरियाली नेता किम जोङ–उनले देशको नीति निर्माण गर्ने ‘स्टेट अफेयर्स कमिटीमा ठूलो परिवर्तन गरेका छन्
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायतमा मात्र ८४ हजार २ सय २८ को मृत्यु
संसारमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार २४७ पुगेको छ भने १८ लाख ५३ हजारभन्दा बढी संक्रमित भइसकेका छन्
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोना भाइरसबाट मृत्यु भएका शव जलाउन अनिवार्य
श्रीलंकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका सबैको जलाएर नै अन्तिम संस्कार गर्न सरकारले निर्देशन दिएको छ
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोनाको कहरः टर्कीका गृहमन्त्रीले दिए राजीनामा
टर्कीका गृहमन्त्री सुलेमान सोयलुले लकडाउन लागू गराउन असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन्
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘खोप नबनेसम्म संसार पहिलेको शैलीमा फर्कन सक्दैन’
अमेरिकी अर्बपति व्यापारी बील गेट्सले कोरोना भाइरस विरुद्धको खोप विकास नभएसम्म संसार पुरानै शैलीमा फर्किन नसक्ने बताएका छन्
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाको आयुर्वेदिक उपचार गर्न भारतमा कार्यदल
भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ ।
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाको आयुर्वेदिक उपचार : वैज्ञानिक परीक्षण गर्न भारतमा कार्यदल
आइसीएमआरजस्ता निकायहरुसँग समन्वय गरेर यसका बारेमा अध्ययन गर्न प्रधानमन्त्री मोदीले लगाउनु लगाएकोे आयुर्वेद र योगसम्बन्धी संघीय राज्यमन्त्री श्रीपद वाई नाइकले जानकारी दिए
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
क्यानाडाले अघि बढायो विशाल आर्थिक सहायता कार्यक्रम
क्यानाडाको संसद हाल स्थगित छ, तर इस्टर सप्ताहन्तको मध्यमा बसेको संसदको असाधारण सत्रले करिब ५२ अर्ब अमेरिकी डलरको कार्यक्रम स्वीकृत गरेको छ
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चीनमा एकै दिन थपिए ९९ संक्रमित
चीनमा कोरोना भाइरस (कोभिड-१९) का करिब सय नयाँ 'केस' भेटिएका छन् । चीनमा कोरोना भाइरस संक्रमणका ९९ केस भेटिका हुन् । पछिल्लो हप्तामा देखिएका नयाँ संक्रमितमध्ये शनिबारबार भेटिएका सबैभन्दा धेरै हुन्
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना महामारीबाट सिर्जित हुने दक्षिण एसियाली अर्थतन्त्रबारे विश्व बैंकको यस्तो चेतावनी
दक्षिण एसियाली मुलुकले गरिबीविरुद्ध संघर्षमा पछिल्ला दशकमा हासिल गरेका उपलब्धिलाई कोरोनाभाइरसको महामारीले जोखिममा पार्दै ४० वर्षयताकै सबैभन्दा कमजोर आर्थिक स्थिति उत्पन्न हुन लागेको विश्व बैंकले जनाएको छ
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतले मगाएको ५ लाख र्यापिड टेस्ट किट कसरी पुग्यो अमेरिका ?
भारत लागि तयारी गरिएको ५ लाख कोरोना भाइरस द्रुत परीक्षण विषेश किट अमेरिका पुगेको छ
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
दूतावासमा शरणमा बस्दा असान्जले आफ्नै वकिलसँग जन्माए २ बच्चा !
विकिलिक्सका संस्थापक जुलिअन असान्ज लण्डनस्थित इक्वेडरको दूतावासमा शरणमा बसेकाे बेला २ बच्चाका बाबु बनेका छन् । यी दुवै बच्चा उनका वकिल स्टेला मोरिससँग छन्
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
साउदीमा अनिश्चितकालका कर्फ्यूको अवधि बढाउने निर्णय
साउदी अरबले मुलुकभर लगाएको कर्फ्यू अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
भारतमा कोरोना भाइरसबाट एक चिकित्सकको मृत्यु
कोरोना भाइरसका कारण भारतमा एक चिकित्सकको मृत्यु भएको छ
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोना भाइरसविरुद्धको औषधि परीक्षणको परिणाम उत्साहजनक
कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरुमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको विवरण सार्वजनिक भएको छ
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
मलेसियामा २८ अप्रिलसम्म लम्बियो ‘लकडाउन’
प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवाज जावत नियन्त्रण निर्देशन आगामी २८ अप्रिल सम्म लागु हुने घोषणा गरेका हुन्
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यी हुन् कोरोना संक्रमण रोक्ने ५ सफल र प्रभावकारी तरिका
कोरोना संक्रमण रोक्नका लागि विश्वका धेरै देशहरु लकडाउनको अवस्थामा छन्, सामाजिक दुरी कामय गर्न भनिएको छ, घरेलु र अन्तर्राष्ट्रिय उडानदेखि, भेला, सभा सम्मेलनजस्ता कार्यक्रममा रोक लगाइएको छ । युरोप र अमेरिका कोरोना भाइरसबाट अति प्रभावित हुँदा केही एसियाली देशहरु कोरोना भाइरसको संक्रमण रोक्न सफल भएका छन्
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउन हटाउनेबारे डब्लुएचओले दियो चेतावनी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण रोक्नका लागि संसारभर लागू गरिएको लकडाउन चाँडै हटाउनु झनै खतरनाक हुनसक्ने चेतावनी दिएको छ
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
205
206
207
208
Next
सर्च गर्नुहोस्