चीनलाई ग्रुप ७७ र राष्ट्रसंघले सहयोग गर्नेसंयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले सो जानकारी दिएका हुन् । उनले ग्रुप ७७ का सदस्य राष्ट्रहरुले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताए२८ माघ, २०७६ Share
३ पटक विश्वकप जितेका पेले घरबाहिर निस्किन मान्दैनन्छोरा इडिन्होकाले हिजोआज पेले घरबाहिर निस्किन पनि संकोच मान्ने गरेको बताएका छन्२८ माघ, २०७६ Share
कोरोना भाइरसले एकै दिन १०३ को मृत्यु, वरिष्ठ चिनियाँ अधिकारी बर्खास्तचीनमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हुबेई प्रान्तमा सोमबार मात्रै १ सय ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार ९७ जनाको मृत्यु भएको थियो२८ माघ, २०७६ Share
दिल्ली विधानसभाः केजरीवाललाई बहुमत, भाजपालाई फाइदादिल्ली विधानसमा निर्वाचनको मतगणना सुरु भएको छ । मंगलबार बिहान सुरु भएको मतगणनाको प्रारम्भिक परिणामअनुसार अरविन्द केजरिवालको आम आद्मी पार्टी (आप) ले स्पष्ट बहुमत पाउने देखिएको छ२८ माघ, २०७६ Share
कोरोना भाइरसः राष्ट्रपति सीद्वारा अस्पतालको निरीक्षण भ्रमणचिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरस संक्रमित बिरामीहरुको बेइजिङमा उपचार गरिरहेका चिकित्सक कर्मचारीसँग भेट गरेका छन् । प्रकोपका माझ उनले दुर्लभ खालको सार्वजनिक उपस्थिति जनाएका हुन्२८ माघ, २०७६ Share
यी हुन् खाली पेटमा खान नहुने खानेकुराखासगरी खाना तथा खाने समयमा विशेष ध्यान दिनुपर्छ । केही खाद्य वस्तुमा एसिडको मात्रा बढी हुन्छ । यस्ता खाद्यपदार्थ नियमित खानाभन्दा अगाडि सेवन गर्दा स्वास्थ्यमा हानि पुर्याउँछ२७ माघ, २०७६ Share
तालिवानको कब्जामा रहेका १७ जनाको उद्धारतालिवानी लडाकू समूह लुकेर बसेकाे एक स्थानलक्षित सो कारबाहीका क्रममा तालिवान लडाकू समूहले कब्जा गरेका १८ व्यक्तिलाई मुक्त गरिएको नायव गभर्नर कुदरतुल्लाह सफीले बताए२७ माघ, २०७६ Share
केरलामा कोरोनाः ३ हजार २ सय ५२ जना निगरानीमाकोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले ३ हजार २ सय ५२ जनालाई निगरानीमा राखेको छ । विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ२७ माघ, २०७६ Share
कोरोना भाइरसका कारण चीनमा एकै दिन ९७ जनाको मृत्युचीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसका कारण चीनमा एकैदिनमा ९७ जनाको मृत्यु भएको छ२७ माघ, २०७६ Share
सिड्नीमा ३० वर्ष यताकै भीषण वर्षा, जनजीवन प्रभावित, डढेलो निभ्योअस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण यातायात प्रभावित बनेको छ भने जनजीवन अस्तव्यस्त भएको छ । वर्षाका कारण हजारौं सर्वसाधारण घर छाड्न बाध्य भएका छन्२७ माघ, २०७६ Share
बार्सिलोनाको संघर्षपूर्ण जीत, विजयी गोलपछि रातो कार्डस्पेनिस ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जीत निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ३–२ को जित हात पारेको हो२७ माघ, २०७६ Share
फ्रेन्च लिग वानमा पीएसजीलाई १२ अंकको अग्रतापेरिस सेन्ट–जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा दोस्रो स्थानको मार्सेलीसँग १२ अंकको अग्रता कायम गरेको छ२७ माघ, २०७६ Share
ओसासुनामाथि रियलको प्रभावशाली जीत, शीर्ष स्थानमा कायमरियल मड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि प्रभावशाली जीत दर्ता गरेको छ । गएराति भएको खेलमा रियलले ओसासुनामाथि ४–१ को जीत निकालेको हो२७ माघ, २०७६ Share
बच्चालाई जिउँदै बालुवामा गाडेर यौनक्रीडामा लिप्त भएपछि...उनीहरुले प्रहरीसमक्ष दिएको बयान अनुसार यौनक्रीडाका लागि बच्चाले बाधा पु¥याएपछि उनीहरुले बच्चालाई बालुवामा घाँटीसम्म गाडेका थिए२६ माघ, २०७६ Share
कोरोना भाइरसको महामारी रोक्न २ घन्टा मात्रै सुत्छिन् यी वैज्ञानिकएक महिला वैज्ञानिक प्राणघातक कोरोना भाइरसबाट मानिसहरुलाई बचाउनका लागि दिनरात लगातार काम गरिरहेकी छन्२६ माघ, २०७६ Share
कोरोना भाइरसका कारण हुबेइमा मात्रै ७८८ जनाको मृत्युचीनमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय १३ पुगेको छ । भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या सन् २००३ मा फैलिएको सार्स महामारी भन्दा बढी पुगेको छ२६ माघ, २०७६ Share
थाइल्याण्डमा गोली हानी २१ जनाको हत्या गर्ने सैनिक मारिएथाइल्याण्डको उत्तर–पूर्वमा रहेको सहर नाखोन रातचासिममा गोली हानेर २१ जनाको हत्या गर्ने सैनिक मारिएका छन्२६ माघ, २०७६ Share
स्वीट्जरल्याण्डमा एलजिबिटीमाथिको विभेदबारे मतदान हुँदैस्वीट्जरल्यान्डमा लैंगिक तथा यौनिक पहिचानका आधारमा व्यक्तिमाथि विभेद गर्ने प्रस्तावमाथि मतदान हुँदैछ२६ माघ, २०७६ Share