Skip Adv.
ट्रेण्डिङ
अस्फाल्ट ब्याचिङ प्लान्ट
पाँचखालमा लफडा
एलियन र यूएफओ
बाबा भाङ्गा
शिलापत्र सप्ताहन्त विशेष
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
अस्फाल्ट ब्याचिङ प्लान्ट
पाँचखालमा लफडा
एलियन र यूएफओ
बाबा भाङ्गा
शिलापत्र सप्ताहन्त विशेष
Sun, Aug 10, 2025
२५ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
विश्व
नयाँ प्रतिबन्धले अफगानिस्तानमा महिलाहरू थप भयभीत
तालिबानको विगतको शासन क्रूर एवं दमनकारी रहेकाले यस पटक उनीहरूले स्वतन्त्रता र उदारतालाई प्राथमिकता दिने गरेको घोषणा पनि क्रमशः लागू नहुने र विगतको जस्तै कठोर शासन सञ्चालन गर्ने सङ्केत तालिबानले दिएको छ ।
५ असोज, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अकस सम्झौताको तरंग: फ्रान्सेली रक्षामन्त्रीले रद्द गरिन् बेलायती समकक्षीसँगको वार्ता
सो सम्झौता अनुसार अस्ट्रेलियाले अमेरिको प्रविधि गर्दै परमाणु शक्तिसहितको सबमरिन (पनडुब्बी) बनाउने बाटो खुलेको छ । यो सम्झौताको कारण अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता रद्द गरेको छ ।
४ असोज, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अकस परमाणु सम्झौताः फ्रान्स र चीनपछि उत्तर कोरिया पनि क्रुद्ध, प्रतिकार गर्ने चेतावनी
अस्ट्रेलियालाई आणविक उर्जाबाट चल्ने पनडुब्बी निर्माणमा प्राविधिक सहयोग गर्ने अमेरिकी निर्णयको उत्तर कोरियाले विरोध गरेको छ । सो निर्णयलाई उत्तरले ‘घातक र खतरनाक’ भनेको छ ।
४ असोज, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
तालिबानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने
तालिबानले आँचरण तथा दण्डमामिला मन्त्रालय ब्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिबानले सो मन्त्रालयले गठन गरेको थियो ।
४ असोज, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
रसियामा पुटिनको पार्टीलाई बहुमत
रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाईटेट रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाईटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।
४ असोज, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
पनडुब्बी विवादबारे छिट्टै बाइडेन र म्याक्रोँबीच वार्ता हुने
अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँबीच केही दिनमा पनडुब्बी सम्झौताका कारण निम्तिएको तनावबारे फोनवार्ता हुने फ्रान्सेली सरकारका प्रवक्ताले बताएका छन् ।
४ असोज, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
रसियाको संसदीय निर्वाचनमा पुटिनको पार्टी बहुमतनजिक
रसियामा सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी बहुमत नजिक देखिएको छ । तीन दिनअघि सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति पुटिनको पार्टी बहुमतनजिक देखिएको हो ।
३ असोज, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
उत्तर कोरियाले घातक आणविक भट्टी विस्तार गरेको प्रमाण भेटिएकाे दाबी
उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाइट तस्वीरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले बम र अन्य घातक विस्फोटक सामग्री उत्पादनलाई तीव्रता दिएको विज्ञहरूले बताएका छन् ।
३ असोज, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अकस परमाणु सम्झौताः फ्रान्सेली विदेशमन्त्री भन्छन्, अस्ट्रेलियाले धोका दियो
अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु सम्झौतामा अस्ट्रेलियाले झुट बोलेको फ्रान्सले आरोप लगाएको छ । विदेशमन्त्री जीन यिभ्स ली ड्रायले अस्ट्रेलियाले विश्वासघात गरेर फ्रान्सलाई धोका दिएको बताए ।
३ असोज, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अफगानिस्तानका विद्यालयमा छात्रालाई पढ्न निषेध
लामो समयपछि खुलेका अफगानिस्तानका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेका छन् ।
३ असोज, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
काबुल ड्रोन आक्रमणमा १० सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार, माग्यो माफी
संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको काबुल एयरस्ट्राइकमा निर्दोष नागरिक मारिएको भन्दै क्षमायाचना गरेको छ ।
२ असोज, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
तालिबानद्वारा महिला मन्त्रालय खारेज गर्ने तयारी
अफगानिस्तानको तालिबान सरकारले महिला मामिला मन्त्रालय बन्द गरेर त्यसको ठाउँमा दुई दशकअघि तालिवान शासनकालमा कडा धार्मिक सिद्धान्त लागू गरेको एक विभाग राख्न लागिएको शुक्रबार अफगान सञ्चारमाध्यमले जनाएका छन् ।
२ असोज, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
चीनको सिचुआनमा शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु
चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ ।
३१ भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
च्याम्पियन्स लिगमा लिभरपुल र रियल मड्रिडको जित
युरोपियन च्याम्पियन्स लिगमा इंग्लयाण्डको लिभरपुलले इटलीको एसी मिलानलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । यस्तै स्पेनको रियल मड्रिडले इटलीको इन्टर मिलानलाई १–० गोलअन्तरले हराएको छ ।
३१ भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रहार
उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।
३० भदौ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
राष्ट्रपति हत्यामा मुछिए हैटीका प्रधानमन्त्री, देश छाड्न रोक
क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्यामा त्यहाँका प्रधानमन्त्री मुछिएपछि उनलाई देश छाड्न रोक लगाइएको छ ।
३० भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
तालिबानले महिला अधिकार र समावेशीता सम्बन्धी प्रतिज्ञा भङ्ग गरिरहेको छः संयुक्त राष्ट्रसंघ
तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशीता सम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले बताएकी छन् ।
२९ भदौ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
चट्याङ्गका कारण उत्तरी पाकिस्तानमा कम्तीमा १४ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ्ग पर्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् ।
२८ भदौ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
जस्टिन ट्रुडोमाथि ढुंगा प्रहार गर्ने युवकविरुद्ध हतियारले आक्रमण गरेको अभियोग
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि ढुंगा प्रहार गर्ने २५ वर्षीय युवकलाई हतियारले आक्रमण गरेको अभियाेग लगाइएको छ ।
२७ भदौ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
101
102
103
104
Next
सर्च गर्नुहोस्