परमाणु बम जस्तै विस्फोट भयो डर्ना बाँध, ४० हजार मानिसको मृत्यु भएको आशंका (तस्वीरहरू)
डर्ना बाँध भत्किँदा आएको बाढीमा बग्यो । मानिसहरूका लास हिलोमा गाडिएका जताततै देख्न सकिने अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।
३० भदौ, २०८०
2 min read
Share
के साँच्चै हराएका हुन त चिनियाँ रक्षामन्त्री ?
चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशङ्का गरिएको छ ।
३० भदौ, २०८०
2 min read
Share
ग्वाटेमालाका प्रभावशाली नेता र उनकी श्रीमतीकाे हत्या
नेता रामिरेज आफ्नो समुदायलाई रूपान्तरण गर्न प्रतिबद्ध रहेका तथा सधैं भ्रष्टाचारको निन्दामा उत्रिएकाले उनीसहित उनकी श्रीमती मर्सीको हत्या भएको सीडले बताएको छ ।
३० भदौ, २०८०
2 min read
Share
लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या साढे ५ हजार नाघ्यो, १० हजार अझै बेपत्ता
२८ भदौ, २०८०
1 min read
Share
मोरक्को भूकम्पमा ८२० जनाको मृत्यु भएको पुष्टि, ६ सयभन्दा धेरै घाइते
सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
२३ भदौ, २०८०
3 min read
Share
आसियान नेताहरूकाे सन्देश- याे मञ्च विध्वंसकारी प्रतिद्वन्द्वीताको अखडा नबनाेस्
आसियान नेताहरूले हालै यहाँ एशियाली र पश्चिमी समकक्षीहरूसँग सम्पन्न तीन दिने शिखर सम्मेलनमा एकताको पुष्टि गर्ने र गुटको टकरावलाई अस्वीकार गर्नुपर्ने सन्देश दिएका छन् ।
२३ भदौ, २०८०
3 min read
Share
भारतले केही धानकाे बिक्रीमा प्रतिबन्ध लगायाे, चामलकाे मूल्य १५ वर्षयताकै महँगाे
कोभिड महामारी, युक्रेनमा जारी युद्ध र एल निनो मौसमी घटनाले उत्पादनको स्तरमा पारेको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा चामलको मूल्य बढेको हो ।
२३ भदौ, २०८०
3 min read
Share
यूएनका लागि पूर्वअमेरिकी राजदूत बिल रिचर्डसनको निधन
संयुक्त राष्ट्र संघका लागि पूर्वअमेरिकी राजदूत बिल रिचर्डसनको निधन भएको छ ।
१७ भदौ, २०८०
3 min read
Share
इजरायलकाे मुद्दालाई लिएर लिबियामा किन बढ्याे तनाव ?
लिबियाको विदेश मन्त्रालयले इजरायलका प्रतिनिधिसँग उसको मन्त्रीको भेट ठाडै अस्वीकार गरेको छ । उसले भनेको छ, ‘इटालीमा भएको भेट अनौपचारिक र तयारीविहीन थियो ।’
१६ भदौ, २०८०
5 min read
Share
बेलायतमा एयर ट्राफिक कन्ट्रोल सिस्टममा समस्या हुँदा उडानहरू प्रभावित, हजारौँ यात्री फसे
१२ भदौ, २०८०
1 min read
Share