हरित बैंकिङ : मौसम परिवर्तनसँग संघर्ष गर्ने एक उपायहरित बैंकिङ भनेको विश्वव्यापी तापमान र स्वच्छ ऊर्जाका बारेमा बढी जागरूकता प्राप्त गर्ने उत्तम तरिका हो । वातावरण संरक्षणमा योगदान पुर्याउनु र यस पृथ्वीलाई बस्नका लागि उत्तम स्थान बनाउनु कर्पोरेट संसारको एक प्रमुख दायित्व हो ।१३ मंसिर, २०७८9 min read Share