'उहिले हेलिकोप्टर आउँदा हेर्न गइन्थ्यो, आजकल कान थुन्नुपर्छ'हेलिकोप्टर देखेर पर्यटक, गाउँले, डियाँवस्तु सबै हैरान भइसकेको छ । आजकल त कान थुन्नुपर्छ । हेलिकप्टरले यहाँ साह्रै ध्वनि प्रदूषण मच्यायो । बिहान सुत्न पनि नदिने, के भएको तिमीहरूकोमा, शहरको माइक्रोजस्तै भयो भन्ने पर्यटक पनि छन् । १७ कात्तिक, २०७८3 min read Share