ट्याक्स हेभन मुलुकमा चौधरी ग्रुपका परिवारैको लगानी
अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले खुलासा गरेको छ ।
१७ असोज, २०७८
38 min read
Share
१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी
अफसोर कारोबारका कारण एकातिर असमानता र गरीबी बढाउने विज्ञहरू बताउँछन् भने अर्कोतर्फ राज्य सञ्चालन तथा विकास निर्माणको स्रोत कर बापतको रकम मुलुकले गुमाइरहेको हुन्छ । नेपाली व्यापारी, नेता, यस्तो काममा सघाउने विदेशी बिचौलिया ‘ल फर्म’ ले यस्तो छायाँ अर्थतन्त्र (स्याडो इकोनोमी) बाट मनग्य फाइदा उठाइरहेका छन् ।
१७ असोज, २०७८
40 min read
Share