ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
नेपाली कांग्रेस
लियोनल मेस्सी
नेपाली महिला फुटबल टिम
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
नेपाली कांग्रेस
लियोनल मेस्सी
नेपाली महिला फुटबल टिम
Wed, Jul 16, 2025
३२ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रासस
समाचार
चितवन मेडिकल कलेजको प्रयोगशालाले पायाे आईएसओ मान्यता
चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला (सीएमसी ल्याब)ले अन्तर्राष्ट्रियस्तरको आईएसओ मान्यता प्राप्त गरेको छ । गुणस्तरीय सेवा प्रवाह गरेबापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले जनाएको छ ।
२९ जेठ, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फुपूलाई भेट्न हिँडेकी रामकली ६ दिनदेखि सम्पर्कविहीन: एकपटक फाेन त गरिन्, तर...
कञ्चनपुरकाे लालझाडी गाउँपालिका–३ पर्सियाकी ३८ वर्षीया रामकली राना ६ दिनदेखि सम्पर्कविहीन भएकी छन् । उनी फूपू भेट्न बेदकोट नगरपालिकाको दैजी जान्छु भनेर यही जेठ २३ गते घरबाट निस्केकी थिइन् ।
२९ जेठ, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
झलनाथ खनालकाे दाबी– छाेटाे समयमै नेकपा एस राष्ट्रव्यापी बन्न सफल भयो
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले करिब आठ महिनाको छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् ।
२९ जेठ, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते
चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२९ जेठ, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारको प्राथमिकता: पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिंह मार्ग’
गण्डकी प्रदेश सरकारको सहयोगमा तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोडिने बुद्धिसिंह मार्ग कालोपत्र गर्न लागिएको हो ।
२८ जेठ, २०७९
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तीन दिनदेखि बेपत्ता युवकको इनारमा शव भेटियो
तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो ।
२८ जेठ, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अनाथालयकी बालिकामाथि बलात्कार, पक्राउ परे अध्यक्ष र सचिव
जबरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।
२८ जेठ, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तनहुँमा बामताङ खोलाले बगाउँदा कुखुरेखोलाका यामबहादुरकाे मृत्यु
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
२८ जेठ, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पूर्वमन्त्री मिथिला चाैधरीको निधन
पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ ।
२८ जेठ, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पर्वतारोहण संघको अध्यक्षमा निमा शेर्पा निर्वाचित, यस्ताे बन्याे नयाँ समिति
नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । गए राति सम्पन्न अन्तिम मतपरिणाम अनुसार शेर्पाले ७ सय ३५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १ सय २२ मत पाए ।
२८ जेठ, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी चलाउन राेक, साना पनि एकतर्फी मात्रै
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी साधन नचल्ने भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
२८ जेठ, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो
वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।
२८ जेठ, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एम्बुलेन्सले यात्रु बोकेपछि रामपुर अस्पतालले बनायो छानबिन समिति
२७ जेठ, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पृथ्वी राजमार्गको आँबुखैरेनी खण्ड बेलुका ७ बजेबाट बन्द हुने
२७ जेठ, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकी सेनाका इन्डो प्यासिफिक कमान्डरले भेटे प्रधानमन्त्री
२७ जेठ, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा
२७ जेठ, २०७९
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आज मध्यरातदेखि ३६४ मेगावाट विद्युत् भारत जाने
'स्वीकृत क्षमताअनुसारकै विद्युत् निर्यात सुरु भएसँगै दुई मुलुकका प्रधानमन्त्रीले संयुक्तरूपमा जारी गरेको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको छ, यो दुई मुलुकबीचको विद्युत् व्यापारका लागि एउटा कोसेढुङ्गा हो, यसले दुई मुलुकबीचको व्यापार घाटालाई समेत कम गर्ने छ,' घिसिङले भने
२७ जेठ, २०७९
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आँबुखैरेनीमा सडक भासिएको ठाउँमा दुई जनाको शव भेटियो
सडक भासिएको ठाउँ नजिकै मर्स्याङ्दी नदी किनारमा दुई जना पुरुषको शव फेला परेको छ ।
२७ जेठ, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जाजरकाेट जिप दुर्घटनाका घाइतेलाई हेलिकाेप्टरबाट उद्धार गर्न गृहमन्त्रीकाे निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका-५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्
२७ जेठ, २०७९
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
353
354
355
356
Next
सर्च गर्नुहोस्