नयाँ पुस्तामा बढ्दाे देखासिकी, दोषी को ?सुनिन्छ, हिजोआज त छोरा पनि दिदीको पथ पछ्याउन थालेको छ रे । कहिले भिडियोगेमका लागि रुन्छ, त कहिले प्राञ्जलको जस्तै छुट्टै कोठा चहियो भन्छ रे । दुई कोठाको घरमा दुई दशकदेखि बस्दै आएका ती बाबुआमाले अब छोरालाई छुट्टै कोठा बनाइदिऊन् पनि कसरी ?५ असार, २०७८5 min read Share