किन चढेनन् त केटीहरूले रुख ?त्यतिबेला ती सांस्कृतिक कार्यक्रमहरूमा नाटक खेल्ने, गीत गाउने र नाच्ने साथीहरू देख्दा कस्तो आनन्द आउँथ्यो । अहिले पनि कसैले राम्रो नाँच्यो, मीठो गीत गायो वा राम्रो एक्टिङ गर्यो भने ती दिनहरू सम्झिन्छु । चुकचुकी लाग्छ, मौका पाएको भए त हामी पनि यस्तै हुन्थ्यौँ कि !३ असार, २०७८18 min read Share