कांग्रेसले अब सक्रिय सदस्यसँग पनि लेबी उठाउने
कम्युनिस्ट पार्टीहरूले जस्तै कांग्रेसले पनि आर्थिक कोषका लागि सबै क्रियाशील सदस्यसँग लेबी उठाउने तयारी गरेको छ ।
२७ असार, २०७६
Share
कीर्तिपुरमा मात्र त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको बल्खुदेखि कीर्तिपुरसम्मको जग्गामा निजीदेखि धार्मिक संस्थासम्मले रजाइँ गरेका छन् । त्रिविको जग्गामा रजाइँ गर्ने यस्ता संस्था २० वटा छन् ।
२३ असार, २०७६
Share
विश्वविद्यालय अनुदान आयोगमा असारे खर्च : सम्पूर्ण अधिकृत र पदाधिकारी विदेश भ्रमणमा
विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन् । बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र चीन भ्रमणमा निस्किन लागेका हुन् ।
२२ असार, २०७६
Share
कर्णालीका संसदीय समिति १५ महिनादेखि नेतृत्वविहीन
कर्णाली प्रदेशका संसदीय समिति नेतृत्वविहीन रहेका छन् । गठन भएयता ज्येष्ठ सदस्यले नै चलाइरहेका छन् । कर्णालीमा संसदीय समिति गठन भएको १५ महिना भएको छ । तर, अहिलेसम्म नेतृत्व चयन हुन सकेको छैन ।
२२ असार, २०७६
Share
प्रतिव्यक्ति दैनिक १३५ लिटर पानी आवश्यक, पाउँछन् २० लिटर मात्रै
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्छ ।
२१ असार, २०७६
Share
सुस्त श्रवण भएका प्रतिनिधिसँग संसदीय समितिमा संवाद गर्न मानेनन् मन्त्री महासेठले
२० असार, २०७६
Share
चिकित्सा शिक्षा आयोगको कार्यकारी प्रमुखमा परेन एउटै आवेदन
आयोगको कार्यकारी प्रमुख रहने उपाध्यक्ष पदका लागि शिक्षा मन्त्रालयअन्तर्गतको नाम सिफारिस समितिले १५ दिनको समय राखेर ९ असारमा आवेदन माग गरेको थियो ।
२० असार, २०७६
Share