परिवारवाद, नातावाद र जातिवादभन्दा माथि उठ्न नसकेका महन्थ ठाकुरमहन्थ ठाकुरको चरित्र हामीले विगतदेखि अहिलेसम्मै प्रस्ट बुझ्न सकेनौँ । उहाँ आफ्नो स्वविवेकभन्दा पनि अरु कसैबाट परिचालित र निर्देशित रहेको प्रस्ट भएको छ । उहाँका पछिल्ला दिनहरूका क्रियाकलापहरूले त्यही नै छनक दिएको हामीले पायौँ२१ जेठ, २०७८6 min read Share