उज्वलले नेतृत्व छाडेपछि आफ्नो भूमिकाबारे यस्तो लेखेका थिएलूटतन्त्रको आगमान र अधिनायकवादको प्रयासले ल्याउन सक्ने गम्भीर समस्याहरूमा हामी सबै एक ढिक्का भई उभिने नै छौँ भन्ने आस्थाका साथ वडा, गाउँ-सहर, जिल्ला, प्रदेश र संघमा साथ दिनु हुने सबै विवेकशील परिवर्तकहरूलाई मेरो सलाम !१८ जेठ, २०७८8 min read Share
नेपाललाई गुरु राष्ट्र बनाउने उज्वलको खाका, दुई वर्षअघि लेखेका थिए यस्तो ब्लगजब हामी नेपाली आफ्नो विनम्रता र साहसले चिनिन्छौँ, हाम्रो समानुभूति र उत्कृष्टताले चम्किन्छौँ र आ-आफ्ना निष्ठावान् आचरणलाई पारदर्शी रूपमा घर-परिवार, संघ-संस्था, उद्योग-व्यवसायदेखि विद्यालय-आश्रमका सहभागितामा संस्थागत हुन्छौँ, तब अवश्य नेपाल हाम्रो अस्तित्व जोगाउने गुरु राष्ट्र बन्छ ।१८ जेठ, २०७८12 min read Share