गर्विला बर्मेली
तिम्रो रगतले भिजेको माटोमा
रङ्गीचङ्गी फूलहरू फुल्नेछन्
तिम्रो शहादतका कारणले
नीला आकाशहरू खुल्नेछन्
११ चैत, २०७७
1 min read
Share