संघीयता कार्यान्वयनमा प्रदेश तहसँग जोडिएका प्रश्नराज्यको हैसियत ख्याल नगरी बनाइएका संरचनाहरू अन्ततोगत्वा देशभित्र आन्तरिक द्वन्द्व सिर्जना गर्ने माध्यम बन्न सक्छन् । नेपालको संघीय प्रणालीअन्तर्गत प्रदेश तहको संरचना र यसका अहिलेका व्यावहारिक पक्ष हेर्दा राज्यका निम्ति भविष्यमा आन्तरिक द्वन्द्व सिर्जना गर्ने एक माध्यम प्रदेश तह नै बन्ने देखिन्छ१४ जेठ, २०७८11 min read Share