लिम्बुवानबाट मधेस बसाइँ सरे, माेतीराज अनि मदन भण्डारी भए
लामो छलफल र कुराकानीपछि बुबाले मदनका लागि बाटो खोलिदिए । मदन राजनीतिमा सक्रिय हुने निश्चित भयो । पहिले उनी पार्टी सदस्य थिए, त्यसपछि पूर्णकालीन राजनीतिमा सक्रिय भए । मदन सक्रिय बने । अब आफ्नो परिचय दिँदा भन्न थालेका थिए- जीवन शर्मा ।
३ जेठ, २०७८
50 min read
Share