के सौरभ आफैँ उपनिवेशवादी होइनन् र ?
‘प्राकृतिक नियम नै छ, सामान्यतया पुरुषभन्दा उसकी पत्नी केही सानी वा पातली हुन्छिन् । अर्थात् नारीको सौन्दर्यलाई पुरुषले हेर्छ र पुरुषको बलिष्ठता एवम् खाइलाग्दोपनलाई नारीले हेर्छिन् । यो विज्ञानसम्मत मान्यता हो ।’ (पृ. १७) अर्थात् पुरुषभन्दा नारी कमजोर, सानी, पातली हुनुपर्छ । कुन विज्ञानले भनेको, उनी आफैँ जानून् ।
२९ वैशाख, २०७८
23 min read
Share