कुरीतिको 'कु' पोल्ने 'बुढीपोल्ली''बुढीपोल्ली'मा समाजमा परम्परागत रूपमा एउटा वर्ग र समुदाय विशेषलाई प्राथमिकतामा राखेर अर्को वर्ग र समुदायलाई मनोवैज्ञानिक र आर्थिक रूपमा पार्ने असरहरूबारे केलाइएको मात्रै छैन, समाजमा प्रचलित पर्व र त्यसपर्वभित्रका कुरीति कसले कुन स्वार्थमा स्थापित गरेको हो भन्ने खुलासा पनि गरिएको छ ।५ जेठ, २०८१5 min read Share